Posted by: bittertruth November 26, 2013
What kind of nepali girlfriend is more fun?
Login in to Rate this Post:     5       ?         Liked by
बोल्न दिनुस बिचरालाइ , वास्तविकतामा अनुभव गर्न नसकेको कुरालाई येस्तै अनलाइनमा न हो  मनको भद्दास निकाल्ने ! होइन भने कसलाई फुर्सद हुन्छ यहाँ आएर सोधी रहनलाइ |  त्यो पनि यो र त्यो केटि भनेर , केटि भाको भए फुर्सद हुन्छ केटा लै ?? बिचरालाई गालि नगरम |
Read Full Discussion Thread for this article