Posted by: sidster November 24, 2013
प्रचण्डको अर्को शर्त
Login in to Rate this Post:     2       ?         Liked by
नेपाली हरु को दुर्भाग्य!!
ज्यानमारा को सट्टा चोर र डाका हरुले चुनाब जिते भनेर खुसि हुनु परेको छ !
अहिले लाइ ज्यानमार हरु को हार भयो भन्ने खुसि व्यापक छ तर जब जनता लै चाडै realize हुने छ जित्ने हरु सबै तेही पुरानै चोर र डाका हरु हुन् भनेर !

काँग्रेस एमाले ले यो आफ्नो जीत नठाने पनि हुन्छ ! जनता ले माओ लाइ हराएको नतिजा हो यो.
Read Full Discussion Thread for this article