Posted by: metta November 24, 2013
प्रचण्डको अर्को शर्त
Login in to Rate this Post:     0       ?        
लोहनीको लेखले शंका गर्ने केहि आधारहरु तयार गरि दिएका छन् | किनकि मलाई लाग्दैन यो कुनै माओबादीको जस्तो पुर्बाग्रही छ | आयुक्त उप्रेतीले नुवाकोट, गोरखा, सिराहा र अरु यस्तै आरोप लागेका जिल्लामा छानबिन गर्न उदासिनता देखाउन नहुने थियो |  यो लेखले गरेर माओबादी अझै बढी तात्तिने भयो अब |
Read Full Discussion Thread for this article