Posted by: magorkhe1 November 23, 2013
let's talk economics
Login in to Rate this Post:     0       ?        
निस्टाबान सरकार अनि निस्टाबान कर्मचारी अनि तेस्तै जनता भए रामायणमा उल्लेख गरिएको राम राज्य जस्तो हुने थियो | माचिनीले : सरकार लाइ दोस दिने भन्दा हामि आफैलाई दोस दिउ  : तपाइँ हामीले के नै गर्यौ ? इन्टरनेट मा बसेर राजनीति गर्ने बाहेक ?
अर्थसास्त्रकै कुरामा क्यापिटल मात्रै हैन श्रम प्रबाह  एक देश मात्रै सिमित नरहने कुरा बुझ्नु भएको रहेनछ :
देशमा बिदेसी रोजगारमा पठाउने सरकार हो कि तपाइँ हाम्रै दाजु भाइ हुन् ? घरमा घाम तापेर बस्ने भन्दा विदेश गई हरियो नोट लाएको देखी सबै दौडेका छन् अनि मुसालाई हात्ती बनाएर बिदेस पठाउने सरकार हैन हामि जनता नै हौ |  सबै दोस सरकारलाई नोट जति हाम्रो बैक मा :
Read Full Discussion Thread for this article