Posted by: instagram November 21, 2013
प्रचण्ड र एमाओबादी बिरुद्ध केहि रमाइला, रोचक र व्यंग्यात्मक स्टाटस, कमेन्ट र ट्वीटहरु
Login in to Rate this Post:     0       ?        
म सानो छँदा सँगै गुच्चा खेल्ने एकजना साथी थिए: उनी जितेकी नाच्ने, उफ्रिने, मात्तिने गर्थे र हारे भने अरुसँग झगडा गर्ने, रुने, अरुले झेल्ली गरेको भन्ने र गुच्चा नै फ्यालेर हिंड्ने गर्थे ! आज प्रचन्ड ले तिनै मित्र को मिठो सम्झना दिलाए ! धन्यवाद प्रचन्ड !! Copied
Read Full Discussion Thread for this article