Posted by: magorkhe1 November 9, 2013
Do you really enjoy working in a gas station?
Login in to Rate this Post:     1       ?         Liked by
काम भनेको काम नै हो | संस्कारित भाषा का ज्ञाताले काम अनुसार जातको सिर्जना गरि ठुलो र सानो को भेद ल्यायो तेही संस्कार बोकेर आएका हामि काम अनुरसार सानो ठुलो को द्वन्दका सिकार बनेर साझा मार्फत फलाक्दै छौ | कामले सानो र ठुलोहुने कुरा देश छोडेर आउदा उतै छोडेर आउनु पर्ने त्यो गर्न नसक्दा कुरा निक्लिएका हुन् |
बिद्यार्थी हुदा काम के गरियो र गरिदै छ भन्दा उद्देस्य प्राप्तिका लागि कति संघर्ष मा भिडिएको छ लाइ सोच बनाइ सुखद भबिस्यको रेखाङ्कन को पहिलो सिडी मान्दै काम गरौ | कलेज सिद्द्याए पछिका कुरा अरुनै छन् | भतुवा वा भाते ले जे जे बक्दै जाउँन दुवै कान खुला राख्ने , एक कान ले सुन्ने अर्को कानले उडाउने |  सबैले ठुला ठुला सपना बोकी आएका छौ  अनि भने जस्तो सबैले प्राप्त गने सक्दैन | ग्यास मा काम गरेर सुखी छैन भने अरु उपाय केहि छ त  वा के के गरिदै छ त ? गाइ काट्ने बधसालामा काम गर्ने हरु professional काम गरेर बसेका छन् | ग्यास को काम त ठुलै भएन र ? तुलनै गर्ने भए ?
Read Full Discussion Thread for this article