Posted by: greenzerk November 4, 2013
Login in to Rate this Post:
0
?
अनि अर्को कुरा के हो भने साथि हरु बिबेकशीलले काम गर्ने मौका पाउनु पर्छ भन्ने हो . नेपाली नागरिकले ले बिबेकशील का युवाहरु डीजर्भ नै गर्दैनन् त ? के नेपालीले कर्मठ युवाले हाँकेको देश मा बस्ने औकात राख्दैनन् ? कोइ भ्रष्ट कोइ हतियार को भरमा त५अर्साउने , आखिर यो कैले सम्म ? कोइ न कोइ त आउनु पर्यो नि हैन र? तेसैले बिबेकशील आएका हुन् .