Posted by: magorkhe1 November 2, 2013
फेसबुक "वाह"
Login in to Rate this Post:     0       ?        
लाइक नगरिदिएकोमा अप्रत्यासित फोन पाइएको कुरा सुनिए , बजैले फेसबुक नखोलेको मा आश्चर्य मनाइ अनि लाम्घारेको छोराले फेसबुक रिक्वेस्ट पठाएकोमा स्टाटस-को को झट्का अनि साथीभाई हरुलाइ भुलेर कथम कदाचित फोन गरि भलाकुसारी गर्न खोज्नु भए फेसबुक हेरिनस मेरो युरोप भ्रमण देखि साउथ आफ्रिका को यात्रा बाट सुरु हुन्छ | अपार छ यो फेसबुक को महिमा , अझै खोलेको छैन यदा कदा श्रीमती जिको मा चिहाउछु , यही कारणले कहिँ तिमीलाई मनोविज्ञान को परामर्स लिनु पर्ने त हैन भनि सोध्न बेर लाग्दैन
Last edited: 02-Nov-13 07:45 AM
Read Full Discussion Thread for this article