Posted by: Jhapali_Thito October 31, 2013
Rajesh Hamal - विवाह जस्तो ढोङ्गी नाता मानव जातिमा अरु छैन
Login in to Rate this Post:     0       ?        

राजेश दाइले के भन्न खोजेको तेस्तो!!!! यदि मान्छेको चरित्र  परम्पराबाट, समाजबाट,  संस्कृतिबाट  धर्मबाट र आफ्नै नैतिकताबाट पनि प्रभावित नभए के बाट प्रभावित हुन्छ त? यी कुराहरु बाट प्रभावित  नभएको मान्छे पनि मान्छे हुन्छ र? राजेश दाई को खुस्के जस्तो लाग्यो है मलाइ त. खै एस्तो भनाइ पनि कसै कसैलाई यहाँ किन दार्शनिक लाग्य हो कुन्नि? मलाइत खुस्के खुस्के जस्तो लाग्यो है बुडा को!!!

With proper interpretation one can argue that let alone human being, even any animal of animal kingdom is influenced/affected by these factors.
Read Full Discussion Thread for this article