Posted by: Rahuldai October 28, 2013
एका बिहानै उनले मलाई सरापेर गइ.........
Login in to Rate this Post:     0       ?        
भक्ते दाई 
सरापेर अलापेर गए सी घाइते नहुने त काइते मात्र हुन्छन नि , मखुला ??

बाघ दाई 
शान्ति सुरक्षाको सवाल छ , को भनेर भन्न मिल्दैन . 

Enthusiast  जी 
व्याकरणको हिसाब ले तपाइँ को सल्लाह एक दम सही हो तर चलनचल्ती को भाषा प्रयोग गरेको मात्र हु . क्षमा चाहन्छु . धन्यबाद !

शिब लिङ्ग जी 
धन्यबाद अमुल्य शब्दहरुको लागि .

टीएमएस 

चान्स आउछ साथी आउछ , ढुकेर बस्नु पर्छ , लुकेर बसेर कहाँ मौका पाइन्छ ??

मबी दाइ 

यहाँ को सदभाव सधैं पाईरहुँ.....................
Read Full Discussion Thread for this article