Posted by: IDK2013 October 18, 2013
WTF..Sacrifice? Dashain coming soon.
Login in to Rate this Post:     0       ?        
 भर्खरै प्राप्त समाचार अनुसार हिन्दु देव श्री महादेव Holland को Amsterdam छेउ छाउमा भेटिएका छन | गाँजा माथि नेपाल सरकार ले बेलाबखत गरेको धरपकडबाट दिक्क भई आफु उता लागेको उनले बताए| अहिले उनि नेपालमै उत्पादित गाँजा खुल्लमखुल्ला किनेर तान्दै हिडेको पिएका छन् | "मुजी हरु अलि बढी charge गर्छन तर ठिक छ, this is the real stuff, dude" उनले भने | ताल परे यो बर्षको शिवरात्री Denver तिर मनाउने बिचारले US को visa apply हान्दीसकेको बताउदै केटा हरुलाई तयार हुन् पनि आदेश दिए| 
Read Full Discussion Thread for this article