Posted by: magorkhe1 October 17, 2013
WTF..Sacrifice? Dashain coming soon.
Login in to Rate this Post:     0       ?        
दशैँ आयो : भुजेल कान्छोले अब नया लुगा लगाउन पाउने भयौ अनि खसी मासु पनि खान पाइएने भयो भन्थ्यो अनि आफु पनि तेही भनियो | उमेर संगै के हो दशैँ अनि यसको महात्मा बुझ्ने कोसिस गर्ने कोहि गोर्खाली भेतिएलान भनेको खसीको कुरा बाहेक केहि सुन्न पाइएन |
हुन त जसले जति बुझेको हुन्छ तेतिनै बर्णन गर्न सक्छ | खोजि नीति तिर समय बिताने भन्दा टोड्के मार्न पाए उस्ताज को दर्जा पाईने हुँदा खसी र बलि मै सिमित भयौ हामि |
धर्म संस्कार , रास्त्रियता  बिबाद गर्न सजिलो हुन्छ तर गुह्य कुरा बुझ्न र बुझाउन गारो हुन्छ | पुर्खाहरुले दशैँ को चलन किन र कसरि निकाले र यो किन चल्यो तिर कसैले ध्यान र मनन गरे जस्तो लागेन | सिमित दिमाग खसी मै सिमित रह्यो घुमी फिरी रुम्जाटार को उखान सिद्द गरियो |
कुनै पनि संस्कृति को पछाडी आफ्नै कथा जोडिएको हुन्छ | जान्ने कोसिस गरे ए एसो पो रहेछ भनि आखा खोलिएला | हिजोको संस्कृतिले आजको सस्कृति संग तालमेल गर्ला जस्तो लाग्दैन तर समय सापेक्ष केहि सुधार होला वा बिदेसमा बस्नेले आफ्नै तरिकाले मनाउलान | हिजो देब्रे हातले पानि हालेर आची पुछ्ने ले बिदेस पुगे पछि आफुले कसरि पुछेको थिए बिर्सिएर कालो पक्ष मात्र देख्ने लाइ के उपाधि ले बिभुसित गरौ ?
Read Full Discussion Thread for this article