Posted by: magorkhe1 October 11, 2013
Jwano Ko Jhol
Login in to Rate this Post:     0       ?        
लामाजी यसैमा मात्र भर परि नराख्नुस : अबस्य पनि केहि गुण होलान : मुसुरीको दालको महात्मा सुनेको छु मैले , यो पनि पियाउनु होस् तपाइको सुत्केरीलाई अनि सुत्केरोले पनि संगै पिऊने | गाउ घरमा घिउ दिन्छ त्यो चै नगर्नुस है : तेस्ले  सुत्केरीको जिउमा बोसो थपि दिन्छ है ?
Read Full Discussion Thread for this article