Posted by: nepchat October 9, 2013
माइसंसारको कमजोर मोर्चामा शत्रुको प्रहार
Login in to Rate this Post:     0       ?        

How much money does google ads generate? any idea how much mysansar was making?


माइसंसारको कमजोर मोर्चामा शत्रुको प्रहार

 एन्टोनियो ग्रामसीले भनेका थिए- युद्धको मैदानमा अक्सर दुश्मनको सबैभन्दा कमजोर मोर्चामा प्रहार गर्ने प्रयास गरिन्छ। त्यस किसिमको रणनीतिबाट लडाइँ जितियो भने रणनीति त सफल मानिन्छ तर बौद्धिक हिसाबमा विजयको यस्तो तुच्छ उपायलाई उचित मानिन्न। बौद्धिक हिसाबमा त दुश्मनको सबैभन्दा मुश्किल मोर्चामा प्रहार गरी जितिएको युद्धलाई मात्र सही अर्थको विजय मानिन्छ।

माइसंसारको लोकप्रियता र यसको बढ्दो प्रभावबाट जल्नेहरुले धेरैअघिदेखि यसलाई विभिन्न किसिमले प्रहार गरिरहेका थिए, गर्न खोजिरहेका थिए। उनीहरुले पनि आखिर त्यही कमजोर मोर्चामा प्रहार गरेका छन्। र, अन्ततः सफल पनि भएका छन्। Continue reading माइसंसारको कमजोर मोर्चामा शत्रुको प्रहार

Read Full Discussion Thread for this article