Posted by: Geology Tiger October 8, 2013
बिजया दशमी को हार्दिक मंगलमय शुभ कामना
Login in to Rate this Post:     0       ?        
लोल..... मेरी प्यारी पीलाई साझाबाट दशैको पहिलो शुभकामना म दिन्छु भन्ने सोचिरा थिए यो सुझाव भाइले मलाई पनि उछिन्न भ्याएछ ... लोल 

जे होस् प्यारी पी तिमीलाई पनि २०७० सालको दशैको धेरै धेरै शुभकामना ! 

यो बर्ष त पाइएन तर अर्को बर्ष तिमी र म लठारिदै, सर्रर सर्रर गर्दै त्यो लिङे पिङमा मच्चिएको  तस्बिर साझामा टाँस्न पाइयोस...

नरेशको त के कुरा गराइ भयो र... देशको जय होस् !     
Read Full Discussion Thread for this article