Posted by: Sujhab October 8, 2013
बिजया दशमी को हार्दिक मंगलमय शुभ कामना
Login in to Rate this Post:     0       ?        
पी दिदिको लागि पनि,

२०७० साल बिजया दशमीको र दिपावलीको  शुभ अवसरमा मंगलमय शुभकामना साथमा खसी उपहार | 
त्यसको साथसाथै बाघ दाज्युबाट र म सुझाबजी बाट काँक्रो र लौका उपहार | दशैँमा काँक्रो चरम मात्रम र दिपावलीम लौको उपभोग गर्नु स्वास्थ्यको लागि आतिनै उत्तम हुन्छ|


ए नरेश, धेरै नखाऊ चरेस |

         
Read Full Discussion Thread for this article