Posted by: Rahuldai October 4, 2013
Login in to Rate this Post:
0
?
KIDDO जी,
थाने भाइ ,
गरीबको घर मा अझै पाक्छ होला त्यो गंचा मरी .... गंचा अर्थात घण्टा आकारको सुक्खा आटा र पिठो , वाह ! क्या मिठो .
थाने भाइ ,
पकाउन त पर्र्यो नै , काँचो पिठो , मिठो हुन्न ... प्यान वा कराई मा अलिकति तेल तताई त्यो गंचा मरी को पिंध खैरो हुने गरि डढाउने........... अनि पानी आधा डुब्ने गरी भर्ने र ढक्कनले छोपी पकाउने .......... पानि सुके पछि गंचा मरी तयार ...............
पिया जी ,, धन्यबाद
रिडल,
ग्वारामरी भन्दा मिठो हुन्छ, स्वास्थकर पनि ...