Posted by: IDK2013 October 3, 2013
Do Vedas support animal killing for Dashain?
Login in to Rate this Post:     0       ?        
"Fruits, vegetables can be consumed for the protection of your body. Self-protection is your Dharma but self-protection on the expense of other living entities who feels emotions is a sinful act."

Why cannot give you a straight answer? If you believe in absolute non-injury; how can you harm any souls animals or seeds or anything else that has life element within it. How ludicrous is it to pick and choose? After villainizing meat-eating so much in the name of non-injury, then why cannot you admit that by eating your vegetables or milk, you are doing nothing different. Not at all. It is foolish of one to try to say that 'plant is different'. 

Get this story:

एक जना ब्राम्हण कर्मकाण्ड गर्न भनी धनमानको घरमा गएछन | धनमानको करेशा भरि तरकारी फलफुल लटरम्म फलेका थिए | कर्मकाण्ड गरेपछि धनामानकी श्रीमतीले पैसा चामल पोको पारेर ब्राम्हणलाई अलिकति शुद्ध गरेर खीर पकाउन शुरु गरिन | बाजे घर्भेटी आइमाईको काम याद गर्दै थिए अगिदेखी| जता गए पनि खीर खाँदा खाँदा दिक्क भएका बाजेलाई त्यो बारीको कल्कलाउदो लसुनको पात हालेर पकाएको bhyanta को तरकारी र धनिया हालेको गोलभेडाको अचार  खुब खान मन लागेछ र प्वाक्क भनीहाले| 
 
अब धनमान कि बुढी अक्क न बक्क परेर अनि बाजेले ठट्टा पो गरेको हो कि भनेर confirm  गर्न सोधिन, "बाजे तपाईहरु त लसुन bhyanta खानु हुन्न नि होइन र?" 
 
अब झस्किने पालो बाजे को थियो क्यारे तर एकछिन सोचेर बडो हिसाबका साथ स्थिति लाई आफ्नो कन्ट्रोलमा लिंदै भने, "त्यो किताबमा लेखेको लसुन खान नहुने हो नानी, यो बारी को त हुन्छ |"
Read Full Discussion Thread for this article