Posted by: Jhapali_Thito October 3, 2013
अनुमति बिना
Login in to Rate this Post:     0       ?        

somewhereontheearth  ज्यु, अर्को मज्जाको अनि यथार्थ परक भाग. 'म' पात्रले गरेको भावनात्मक अनुभूति र 'दाइ' पात्रले बुझेको यथार्तता दुवै आ-आफ्नै ठाउमा ठिक छन् जस्तो लाग्छ मलाइ. यो भागमा मलाइ सार्हैनै चित्त बुझेका दुइ वाक्यहरु:

१. नेपाल सरकार त भुंडि बोकेको बेश्या जस्तो छ । न लोग्नेको टुंङ्गो, न सन्तानको भविष्य.
२. मेरो देशको यो कस्तो चाँहि दरिद्रता हो जहाँ चुल्हो बाल्न लाशको भुंङ्ग्रो बाट आगो सापट लिन पर्छ!


BTW , लेखक ज्यु, मेरो nick -name देखेरहोला सोध्नुभएको होला  झापा कुन ठाउमा भनेर! हजुर पनि झापा तिरकै हो कि के हो? मेरो घर चाही बिर्तामोड बाट  दक्षिण त्यो चारकोसे जंगल पारि तिरको गाउ तिर हो है.

अर्को भागको सिघ्र प्रतिक्षामा!!!

Read Full Discussion Thread for this article