Posted by: ThahaChaena October 2, 2013
Login in to Rate this Post:
0
?
<<सुख्खा पीठोमा अलिकति नून र जिरा हालेर क्या स्वादि>> - के हो ठुल्दाई गं:चा मरी भन्या ...तार्न या पकौना पर्दैन र ??
दु:खको कहानी पढेर मज्जा आयो के भन्नु ...तर पढुन्जेल हरेsss चै भनिरह्यो मन ले ....
- थाहा छैन (थाने)