Posted by: ThahaChaena October 2, 2013
This is really embarrassing!
Login in to Rate this Post:     1       ?         Liked by
  हैन !! त्यो नयाँखर्क मा नेपाली प्रतिनिधिले अंग्रेजी नजानेकोमा के को येत्रो हो हल्ला हो भन्या नि...... येही भाकाहरुलाई त अझै राम्रो अंग्रेजी बोल्न आउम्दैन.... अट्यांग-फट्यांग कनिकुथी बोलिरा हुन्छन .... हैन र .... अम्रिकामा सम्मेलनमा भाग लिन आउदैमा नेपालीलाइ अंग्रेजी आउन पर्चा र भन्या .... 

धेरै नेपालीले थोडै बोर्डिंगमा पढेका हुन्छन र ? सरकारी कार्यालयमा नि नेपाली नै प्रयोग हुन्छ हैन र ? अनि त्यो सम्मेलनमा अंग्रेजी नबुझ्नेलाई उल्थागरेरा सिधै हेडफोनमा नेपालीमै सुनाई दिन्छ हैन र ? अनि किन चहियो अंग्रेजी ..... अब रसियामा सम्मेलन भो भने रसियन भाषा सिकेर जाने त्यहाँ ? 

हुन त सप्पै एक सा एक .... आफ्लाई त के हो के ..... सप्पै उड्या चार काग बराबर .. केहि थाहा छैन 


- थाहा छैन 
 
Read Full Discussion Thread for this article