Posted by: daum October 2, 2013
अनुमति बिना
Login in to Rate this Post:     0       ?        
सोमेव्हेरेओन्देअर्थ जी, 
 
सर्वप्रथम कथाको अर्को भाग पस्किनु भएकोमा धन्यवाद. कथा सरल, भाभुक र मर्मस्पर्शी छ.
मनै छुने लाईन :  नेपाल सरकार त भुंडि बोकेको बेश्या जस्तो छ । न लोग्नेको टुंङ्गो, न सन्तानको भविष्य 
 
कथालाई सान्दर्भिक बनाउने कोशिशको हृदयदेखिनै सराहना गर्न चाहन्छु. तर नेपाली मजदूर को हाल कतारमा भएको बेहालको सान्दर्भिकता झल्काउने प्रयासमा मैले पाएको सानो "एरोर" भनेको दोस्रो र तेस्रो भाग बीचमा समयको असमानता: 
 
(http://www.theguardian.com/world/2013/sep/25/revealed-qatars-world-cup-slaves)
 
 
प्रसङ्ग अलिकति मेल नखाएको जस्तो लाग्यो. सानो कमेन्ट मात्र. 

अर्को भागको प्रतीक्षामा ....
 
 
Read Full Discussion Thread for this article