Posted by: kanchu! October 1, 2013
This is really embarrassing!
Login in to Rate this Post:     0       ?        
उनि Federation of the Disabled Nepal भन्ने संस्थाका रहेछन, खेर तर तपाइंले वोंहाको अंग्रेजी पनि " Disable" रहेछ भन्दा, कतै शाररिक रुपले असक्च्याम रहेकाको अलि मन बिज्ने हो कि ?. शब्द चयन र त्येसको वाक्यमा प्रयोग अलि अनुचित लाग्यो.
Read Full Discussion Thread for this article