Posted by: Jhapali_Thito October 1, 2013
हेर्नुस्, दशै फेरी आयो।
Login in to Rate this Post:     0       ?        
साकहारिले पनि सब्जीको मुन्टो  न चुडाइ त सब्जी पाक्दैन  क्यारे 'मगोरखे' जी. तर, कुरो तरमा छ. सब्जीको एउटा मुन्टो चुडाए अरु १० वटा मुन्टो पलाउछ, तर बिचार खसी त गयो नि सदाको लागि एक पटक मुन्टो चुडाए पछि त, हैन र? कि  कसो हो कुरो? हुन त कुरो र कुलो जता लागे नि हुञ्छ भन्छन!!!!!!!!
Read Full Discussion Thread for this article