Posted by: baaramaase October 1, 2013
समानान्तर!
Login in to Rate this Post:     0       ?        
 क्रेजी दिदि, 
कस्तो उर्दी लगाएको, डर नै लाग्यो, १८ भन्दा मुनि का ले नपढ्ने रे...
आज म पनि  १८ बर्ष पुगे, सबै भाग मज्जाले पढेर सकाए
एक एक सब्द र भोगाइ मा मिठास भेटे मैले त.....
अरु धेरै धेरै भाग को प्रक्तिश्या मा.....
Read Full Discussion Thread for this article