Posted by: Sujhab September 30, 2013
Goat for Dashain in Atlanta GA
Login in to Rate this Post:     0       ?        


 

  मैले पनि धेरै चोटी खशी खोजे ब्रो... एत्लान्तामा त केवल बंगलादेशीको स्टोर मात्रै पाये....अति सारो फोहोर ब्रो भित्र... मैले त्यसैले हरेक पल्ट दुई खुट्टे खशी लिएर घर फर्के... दशैंमा त मलाई पनि खशी खाने रहर छ यारा...

अलिक सफा राम्रो तरिकाले काट्ने ठाउँ पाये मलाई पनि खबर गरम है.....आफ्नो त एक्लो ज्यान छ..... कसरत पनि गर्छु कि. २/३ किलो ले सायद पुग्ला...बरु बनाउना पो कहाँ सिक्ने हो... गूग्ल्र गर्न पर्ला.. है त..सुभकामना ब्रो लै खशी पनि पाओस... दशैं को पनि सबैलाई.. है त ....

Read Full Discussion Thread for this article