Posted by: magorkhe1 September 30, 2013
हेर्नुस्, दशै फेरी आयो।
Login in to Rate this Post:     1       ?         Liked by
हुन त यो अप्रासंगिक कुरा होला : बल र सक्ति हुना साथ बालीले सुग्रब्की राम्री दुलही टप्काए झैँ  : हुँदै नभएको कुरा गरिको अबस्थामा कसैले हैन भनि अर्को आवज उठाउदा टाउको दुख्नु पर्ने देख्दिन | सन्तान थरि थरि हुन्छन पलायनबादी का स्वाङ्ग संग को नै नाचन जानछ र ?
साकाहारी ले पनि त्यो सग सब्जीको मुन्टो न चुडाइ आउदैन होला दुवै जीव नै हुन् हैनन र ? हेर्ने अखा मात्र फरक हो !
Read Full Discussion Thread for this article