Posted by: fucheketo September 30, 2013
समानान्तर!
Login in to Rate this Post:     0       ?        
 समाजै यस्तै छ, समानन्तर रेखाहरुमध्ये एउटालाई मात्र वांगो देख्छ। मानौँ अर्को रेखा अर्जुनको वाँडहो ।सिधा हुनु उसको कर्म हो ,स्वाभाव हो। 
साहिँली यसपाली राप आयो..पोल्यो कथाले।।अर्को भागको प्रतिक्षामा
Read Full Discussion Thread for this article