Posted by: GHORLEKABO September 27, 2013
Login in to Rate this Post:
0
?
200 times
हाहाहा....झापाली लै जाली भन्छस मुला अनि जाली कुरा चै आफै गर्छस . अब तँ मंगल ग्रह जा....जे होस् तेरो सोच्ने स्तर को चै तारिफ गर्ने पर्छ |. तँ पनि त्यसरी नै आको होस् कि के हो ? ... म त पढ्न आको यार, बरु यहाँ मैले पढ्ने स्कुल मा चै तेरो काठमाडौँ को भन्दा झापाली हरु ३X बढी छ....ऐले फेरी झापाली ले बिहार बाट certificate किनेर खाते स्कूल आएछ भन्लास...के गर्नु तेरो सोचाई को स्तर मलाई थाहा छ !!

ल ल मोज गर, आज फ्राईडे ...तेरो कल्याण होस् |