Posted by: harrybutt September 27, 2013
need advice!!!
Login in to Rate this Post:     0       ?        
 साथी हो ,मा पनि कलेज पछि को काम को लागि तयार हुन को लागि कुरो बुज्धा बुज्धा हैरान भैयो ,सजिलो उपाए (हामी जस्तो nut सो talent को लागि ) देसि consultancy रोज्ने रे अनि एक महिना को त्रैनिंग रे (ba ,qa ,java ,रे )अनि तेस्पछि नया रेजुमे को साथ् मा काम तु paincha भन्ने कुरा हरु सुन्दा हैरान र confuse भैयो ,सल्लाह र सुजाब को एकदमै जरुरत पर्यो .कृपया सल्लाह दिनु पर्यो दै दिदि हरुले. 
Read Full Discussion Thread for this article