Posted by: sidster September 27, 2013
Login in to Rate this Post:
0
?
न्यु योर्क मा बस्ने खैरे ले डल्लास मा बस्ने खैरे लाइ पाखे भनेको जस्तै हो | अब डल्लास कुनै पनि infrastructure , Education र medical एक्सेस मा कम छैन तर न्यु योर्क को खैरे लै डल्लास को खैरे तैपनि पाखे लाग्छ |