Posted by: guy_tensed September 24, 2013
How long in this country ? Easy to go back to Nepal?
Login in to Rate this Post:     0       ?        
रचीता नानि ,
यी भन्ने हरु लै भन्न दिनुस , आफ्नो देश फर्किनु पर्छ. अलि कति पैसा कमौनुस अनि जानुस ..मा पनि तेइ गर्दै छु

यी गाठे हरु लै के थाहा बाउ आमा भनेको के हो.
निर्दई मोरा हरु . बाउ आमा छोडेर आका छन् , नेपाल फर्किन सकिदैन भन्छन अब .
Read Full Discussion Thread for this article