Posted by: ThahaChaena September 23, 2013
वर्डफ्लु
Login in to Rate this Post:     0       ?        
 समयसामयिक कथा फुच्चे साथी .... हुन नि किन मर्या होलान जाँच्दै नजाँची सप्पै कुखुराहरु ....कृषकको रुप मा निर्धो जनता देखें मैले र तिनका  पिडा नदेख्ने अन्धो नेता सम्झिएँ यहाँ ......कुखुरा का रुपमा देशको निर्धो सपना देखें ... जुन अनभिज्ञ छ सप्पै देखि ..... 
 
- थाहा छैन 
Read Full Discussion Thread for this article