Posted by: 200times September 22, 2013
To those who thinks Jhapali ta fatah hunchhan.
Login in to Rate this Post:     0       ?        
 ल ल भो धेरै झापाको बखान गर्नु पर्दैन | हामीलेपनि काठमाडौँ मा झापालीको हैसियेत देखेको छौ.अनि काठमाडौँ भन्दा झापा धेरै बिकसित भएरै होला तिमीहरुको जिन्दगीको यौटै लक्ष्य काठमाडौँ मा घर बनाउने हुन्छ कि त काठमाडौँ मा भाडामा बसेर तेइ घर बेटी को छोरी उडाउने हुन्छा |
अनि काठमाडौँको मान्छेहरु बाल उठाएर जिबिका चलौछनरे साथीले काठमाडौँ कहाँ कहाँ घुमेको छौ? झापा बाट आएर  सिदै काठमाडौँ आएर काठमाडौँ को bus park को छ्यौ छौ को घरमा भाडामा बसेर भृकुटी मण्डप मा लुगा बेच्ने काम गर्थेऔ कि क हो?
हुनत तिमीहरुलाई काठमाडौँ भनेय्को बस पार्क रत्न पार्क, कलंकी, थानकोट आनी तेइ २-४ वोटा सरकारी college बाहेक अरु क नै थाहा होला र??
तिम्रो झापा मा २ km मा बजार रैछ हाम्रो त काठमाडौँ मा गल्लि गल्लि मा बजार छ.
अनि जिबन स्थर को कुरा गर्यौ हामीले पनि झापाली को जीवन स्थर धेरै राम्रो संग देखेय्को छ, बरु तिमीहरु आफ्नो झित्ति झ्याम्म्तो बोकेर झापा तिर छिटो लागि हाल|
 
Read Full Discussion Thread for this article