Posted by: mikel September 21, 2013
To those who thinks Jhapali ta fatah hunchhan.
Login in to Rate this Post:     2       ?         Liked by

To whom it may concern:

झापालीलाई खाली चतुर बाठो जाली अनि फटाहा भन्छन.


हामी खास फटाहा होइन चतुर बाठो चै होला ..

अब के गर्छौ त तिमि हरु को भाग्य मा रैनछ झापा मा जन्मिन त ..

बेला मा बाउ ले काठमाडौँ पोखरा तिर जग्गा किन्नु को साटो बिर्तामोड दमक तिर किनेको भा हामी जस्तै सान दिन पाउथियौ नि !:P 

दया लाग्छ हौ ..हामी लाई जाली भन्ने देखि 

अनि ह्याकुला मा दम हुनु पर्यो नि बाठो हुन 

दिमाग मा बुद्दि लगाउन सक्नु पर्यो नि चतुर हुन लाई 

अजै पनि समय बाकी छ ..काठमाडौँ पोखरा तिर को जग्गा बेचेर झापा आयौ भने तिमि हरु त तेस्तै हो ! पछि छोरा छोरि चै खतरा हुन सक्छन .. 

जग्गा को भाउ पनि अलिक घटेको छ रे आइले त 

सित्तै मा सल्लाह दिएको. 

Read Full Discussion Thread for this article