Posted by: dhunae September 21, 2013
Filing asylum & interview
Login in to Rate this Post:     0       ?        
 पिडित मित्र हरुको लागि समंन्वोयाको हेतु ले भनिएको हो. कसैलाई परिआएको खण्डमा सहायता गर्नु हाम्रो कर्तब्य हो. सबैको जिन्दगि dv बाट सुरु हुदैन. कस्टकर जीवन भोगिरहेकालाई एउटा अस्तित्व निर्माण गर्न सबै जनाले समन्वयकारी हातहरु फैलाउने पर्ने हुन्छा. ठगि गर्ने गिरोहलाई परम इश्वोर ले सरापुन. सबै को भलो होश यहि छ हाम्रो कामना. 
धन्यबाद.
Read Full Discussion Thread for this article