Posted by: kuriyagaon September 20, 2013
hello
Login in to Rate this Post:     0       ?        
जीवन एक नदी सरी रहेछ!
बगिरहेका ती समयहरुले अतीत बिरसी रहेछ!
संझिदानी  डरलाग्छ,
मेरो बाल्यपन अनी जवानी पनि त  त्यो बगाई संगै समाप्त हुदैँ छ!
मेरो विश्व निकेतन अनि मेरो त्यो  क्षण पनि  संगै धुमिल हुदैँ छ! 
तर,
मलाई त्यो समय फर्काउनु छ!
जीवन को त्यो स्वर्णिम पल अनी मेरा रहरहरु 
बागमतीको त्यो फाँट अनी निश्चल मेरा मनहरु 
सुन्दर सपनाले एकपटक फेरि सझाउनु छ ! 
साथीहरु! उपाय के छ   !!!
 
Last edited: 20-Sep-13 11:11 PM
Read Full Discussion Thread for this article