Posted by: daum September 20, 2013
अनुमति बिना
Login in to Rate this Post:     0       ?        
सोमेव्हेरेओन्देअर्थ जी, 
 
कथा निकै मन पर्यो. जाडो महिनाको बिहानै तातो चिया पिउँदाको मज्जा हुन्छ नि... हो त्यस्तै मज्जा आयो. 
 
मलाई धेरै नै मन परेका यी दुई लाईनहरु : 
 

यहाँ न उमंङ्ग छ न लाचारी । खाली सुस्त भएकि छु । खल्लोपन छ । अनि जबर्जस्ती धकेल्दै छु आफूलाई ।

 

धेरै नै घत पर्यो. शायद यी लाईन हरु मेरो जीवन संग मेल खाएर होला. अनि सोचे शायद मेरो हैन धेरै को हुन सक्ला..... रगत संगै मिसिएका व्यथा र पिडाहरु जो हरेक पल मुटुमा आउने जाने गर्छ. अर्को भाग को प्रतिक्ष्या मा. 
 
Read Full Discussion Thread for this article