Posted by: Jhapali_Thito September 20, 2013
अनुमति बिना
Login in to Rate this Post:     0       ?        
सुरुआत नै यस्तो मज्जाको भए पछि त कथाको बीच र अन्त्य कस्तो हुने होला? ब्यग्र प्रतिछ्या मा छु. मलाई पनि छोडेको १० वर्ष पछि नेपाल घर जादा भएका अनुभव र भोगाई संग मिल्छन जस्तै छन् कथाकारका अनुभवहरु! चाडै पढ्न पाउने आशामा.
Read Full Discussion Thread for this article