Posted by: Aakinchan September 19, 2013
अमिगा
Login in to Rate this Post:     1       ?         Liked by
 पढ्न भ्याको अनि सदा झैँ राम्रो भनि लेख्न नभ्याको बल्ल मौका जुर्यो ... सारै चित्त बुझ्यो यो कथा.. छोटो छ अनि धेरै मिठो पनि ... 

@somewhereondearth : म पनि दाई नै भन्छु है ... हजुरको कथा पनि येसो पढ्न पाउ न ... अदितिको साथी अहिले समझदा पनि काडा उम्रन्छ जिउमा ... लौ न दाइ किन येति सरो कुरौउनु भाको ... 
 
Read Full Discussion Thread for this article