Posted by: fucheketo September 18, 2013
अमिगा
Login in to Rate this Post:     0       ?        
 Karnali Blues- Thank you
Sahili- सत्य रुप फेर्छ। कहिलेकाहिँ मेरो आँखावाट तिमी आफुलाई हेर तिमी आफुलाई जटिल पाउनेछौँ ,कहिलेकाहिँ तिम्रो आँखावाट म तिमीलाई हेरौँला खुला किताव जस्तो लागौली ;)Thank you for such a sweet response
Somedai- गोप्य कुरा छरपष्टै पारिदिने दाई ;) Thank you for your support :)
Timimerosathi- Will try to follow u, संसारमा सवै कुरा वुझी साध्य छैन, सहि कुरा
थाने- सकेसम्मको प्रयास गर्नेछु ,भोक मेट्ने 
सोम दाईले भने जस्तै ,
"...मेरा कथामा मेरो अधिकार छैन, यो त अंश अंश देखेका पात्रको पेवा सम्पति हो, मेरो लेखाईको मोईयानी भने लाग्छ!.." 

Read Full Discussion Thread for this article