Posted by: ThahaChaena September 17, 2013
अमिगा
Login in to Rate this Post:     0       ?        
 वाह ! फुच्चे साथि फेरी पनि एउटा उत्तम कथा ..... हरेक शब्द हरेक वाक्य हरेक हरफमा एउटा ओज बोकेको कथा..... मौनता ले अवाक रहेर पनि  कत्ति धेरै भनिरहेको हुन्छ हुन पनि ..... 
 
अरु पनि पढ्न पाम 
 
- भोको 
 थाहा छैन 
Read Full Discussion Thread for this article