Posted by: somewhereondearth September 17, 2013
अमिगा
Login in to Rate this Post:     0       ?        
 गजबको कथा!

@साहिंली: यो फुच्चे बरै, केटी आँक्न खोज्छ , घरि बुझ्न खोज्छ । नियम बनाउन खोज्छ । केहि मिल्छन, धेरै मिल्दैनन् । अनि हतास हुन्छ । अनि लेखिदिन्छ : 

"...संसारमा सवैभन्दा वुझ्न सरल के हुन्छ ? केटिमान्छे । किनकी उ जव खुल्छे पत्र पत्र खुल्छे ।वुझ्न वाँकी केहि छैन जस्तो लाग्छ । अनी सवैभन्दा वुझ्न जटिल ? केटीमान्छे !! "

 अनि बबुरोको सारा अनुसन्धानको निचोड, तिमी मोजा र तौलियामा टुंङ्गयाउने ? बिचरो बल्लबल्ल बिहे गर्छु भनेर  केटि हेर्न लागेको छ, बिच्केला!

-somewhereondearth


Read Full Discussion Thread for this article