Posted by: 200times September 15, 2013
Probelm with workplace
Login in to Rate this Post:     0       ?        
 के  गर्छौ साथि पैसा को लॊब मा चोर्ने काम गरेछौ।  मैले पनि धेरै नेपाली देखेको छु स्टोरमा पैसा चोरेर बाहिर चुरी फुरी देखौने हरु। 
अब नेपाली दाजुभाई को नाता ले त नराम्रो लाग्छ  तर गल्ति गरेपछि सजाय त भोग्नै पर्छ। अब तिमीले केहि गर्नु पर्दैन जे गर्छ प्रहरी ले गर्छ।
Read Full Discussion Thread for this article