Posted by: bittertruth September 10, 2013
Was this necessary?
Login in to Rate this Post:     0       ?        
 एक थरि थांगनाहरु एउटा बुद्धको मुर्ति आफ्नो टोलमा राख्न पाउदैन भन्दै आन्दोलन गर्ने , अनि अर्का थरि भरे फेरि बुद्ध इस बोर्न इन नेपाल भनेर कहिँ नभाको नौटंकी गर्दै गीत नै बनाउने , पाए टाएर नै बालेर तोडफोड गर्न पछि नपर्ने  |  पहिला गएर त्यो मुर्ति राख्न पौदैना भन्नेको दडालो खुस्काउ , अनि बुद्ध इस बोर्न इन नेपाल भन्या नि सुहौछ, होइन भने यो मुला खोक्रो स्वांग गरया के नगरया के | 
 
Read Full Discussion Thread for this article