Posted by: Rahuldai September 9, 2013
Afganistan disappoints Nepal.........
Login in to Rate this Post:     0       ?        
 कुरो किपर  लास्ट मिनेटमा अगाडी आउनु न आउनु को होइन . कुरो नेपाल ले गोल गर्न नसक्नु त्यो पनि दुइ दुइ पल्ट पेनाल्टी हान्दा एकै ठाउँमा एकै प्रकारको शट हान्नु गल्ति थियो वा आत्म बिश्वास को कमि थियो , त्यहि हो मूल कुरो . गोल खाए पछि फर्काए पो जित्ने आश पलाउछ. 
 
आजको म्याच हेर्नु भो ??? १८-१८ गोल को बर्षात गर्ने माल्दिप्स का खेलाडीले हारे पछि आफ़ो जात देखाए .... २-३ गोल त हान्छ जस्तो लाग्याथ्यो तर उल्टो एक गोल खाएर बाहिरीए. धन्न नेपाली ले त्यस्तो ब्यबहार गरेन र इज्जत राख्यो . यही कुरा मा सन्तोष लिम है साथी हो . 
Read Full Discussion Thread for this article