Posted by: magorkhe1 August 29, 2013
$1US=NRs107.0399
Login in to Rate this Post:     1       ?         Liked by
एक हल गोरु पनि आउदैन एक लाख ले , साच्चै भन्ने हो भने खेत बारी बाझो बस्ने बेला आउदै छ , युबा पिडि सबै लाहुरे , बुढा बुढी चाउरिए | मलामी पनि भेटिनदैनन् रे ?
Read Full Discussion Thread for this article