Posted by: mangale August 28, 2013
$1US=NRs107.0399
Login in to Rate this Post:     0       ?        
येसो वेस्टर्न युनियन मा डलर को भाउ नेपाली रुपिया मा कति दिया रैछ भनेर हेरेको त "होलि काउ"  १०७ पो भन्छ त बा I अब पर्यो फसाद I पैसो भए पो पठाउनु I हरि दाइ ले भने जस्तो " पैसा जति खाई दिए बोक्सी ले , मुख फुल्यो शिशि को व्हिस्की ले "! अब कमाएर पठाउनु तेत्तिकै हो i तेसैले म त लाग्छु भेगस तिर यो वीकेंड मा ! जानेभए "हलर मी फोल्क्स " ! ज्याकपट परे पठाम्ला, नपरे टू ब्याड! "आश गर्नु भर नपर्नु" भनेर भर्करै "फसेबूक' मा मेसेज पठाई दिए ! 
मंगले

Read Full Discussion Thread for this article