Posted by: Geology Tiger August 27, 2013
Login in to Rate this Post:
0
?
मैले चाँही कता हो विरुपाक्ष नेपालको सबभन्दा प्राचिन मूर्ति हो भनेर पढेको थिए ... हरिराम जोशी सरको लेख चाँही ईतिहास कम किम्बदंती बढी लाग्यो ...
मलाई जान्न मनलागेको चाँही के हो भने यो मूर्ति कहिले र कसले बनाएको हो र बनाइसकेपछि यसलाई जमिनमा किन धसाइएको हो ?
कलिको आयु बढ्दै गए पछी विरुपाक्षको शरीरको तल्लो भाग जमिनबाहिर निस्कदै जान्छ भन्ने कुरा पनि किम्बदंती मात्रै होला । खै कतै पुरानो तस्बिर हेर्न पाएको भए केही थाहा हुन्थ्यो । शायद त्यो मूर्तिको तल पनि पत्थर नै राखिएको छ यदी छैन भने मूर्ति माथि निसक्ने होइन बरु तल धस्दै जाने हुनुपर्ने हो ..

Last edited: 27-Aug-13 04:49 PM