Posted by: daum August 27, 2013
4-Liners
Login in to Rate this Post:     1       ?         Liked by
खर्चेको हुँ केही माया त मैले पनि
हिसाब त राखेकै होलाउ,
म अभाभै आभाभमा बाँचेको मानिस
ब्याज तिर्न यती चाडै नबोलाउ ।।
Read Full Discussion Thread for this article